FAQs Complain Problems

सार्वजनिक खरिद/बोलपत्र सूचना

शिर्षक आर्थिक वर्ष मिति दस्तावेज

धान काट्ने मेशिनको सूचना तथा बोलपत्र फारम

७७/७८ 06/03/2021 - 17:34 PDF icon बोलपत्र फारम, PDF icon धान काट्ने मेशिनको सूचना

पशु ल्याब सामाग्री खरिद सम्बन्धी सूचना

७७/७८ 06/02/2021 - 13:25 PDF icon ल्याब सामाग्री सम्बन्धी सूचना.pdf

Notice-Construction of wall in Industrial Area

७७/७८ 06/02/2021 - 11:59 PDF icon Construction of wall in Industrial Area.pdf

Notice-Construction of slab culvert Industrial Area

७७/७८ 06/02/2021 - 11:58 PDF icon Construction of slab culvert Industrial Area.pdf

मकैको यन्त्र खरिद सम्बन्धी सूचना

७७/७८ 06/01/2021 - 14:52 PDF icon मकैको यन्त्र खरिद सम्बन्धी सूचना

बिभिन्न ठेक्का काे आषय सम्बन्धि सूचना (ठे.नं. ४० र ४१ )

७७/७८ 05/25/2021 - 12:41

पशु सेवा शाखाबाट बोयर बोका खरिद सम्बन्धि सूचना

७७/७८ 05/18/2021 - 07:31 PDF icon बोयर-बोका-खरिद-बोलपत्र-पशु-सेवा-शाखा-सुचना.pdf

बिभिन्न ठेक्का काे आषय सम्बन्धि सूचना (ठे.नं. ३७,३८ र ३९)

७७/७८ 05/16/2021 - 14:31

१५ शैय्या अस्पतालको आषय सम्बन्धि सूचना

७७/७८ 05/13/2021 - 13:57

Construction of Water supply ward 1 and Business shutter ward 11

७७/७८ 04/27/2021 - 14:24 PDF icon BARAHAKSHETRA MUNICIPALITY-converted.pdf

Pages

नगरपालिकाको संक्षिप्त परिचय

सुनसरी जिल्लाको उत्तर पश्चिममा पर्ने वराहक्षेत्र नगरपालिका नेपालको स्थानीय तह पुनंसरचना आयोगको सिफारिस बमोजिम २०७३ सालमा स्थापना भएको हो ।यस नगरपालिकाको नाम पूर्वको प्रसिद्ध तिर्थस्थल प्राचिन कौशिकी नदीको तटमा अवस्थित वराहक्षेत्र देवस्थलको नामबाट नामाङ्करण गरिएको छ । मिति २०७४ फाल्गुण २४  गते नेपाल सरकारले प्रथम नगर सभाको निर्णय र सिफारिसको आधारमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी यस नगरपालिकाको नाम संसोधन गरी वराहक्षेत्र नगरपालिका नामाङ्करण गरिएको छयो नगरपालिकाको सिमाना पूर्वमा रामधुनी नगरपालिका, उत्तरमा धरान उप- नगरपालिका र धनकुटाको साँगुरीगढी गाउँ पालिका, दक्षिणमा भोक्राहा नरसिँह गा.पा. र कोशी गा.पा. पश्चिममा उदयपुरको बेलका नगरपालिका रहेको छ ।२२२.०९ बर्ग किमी क्षेत्रफलमा रहेको यो नगरपालिकामा २०७८ को जनगणनाको प्रारम्भिक अनुसार ९२ हजार जनसंख्या रहेको छ ।

 E-mail:ito.barahamun18@gmail साथै www.barahamun.gov.np वा www.facebook.com/@barahamun18 को facebook पेज मा पनि जोडिन सक्नु हुन्छ.