अपडेट
सार्वजनिक खरिद/बोलपत्र सूचना
शिर्षक | आर्थिक वर्ष | मिति | दस्तावेज |
---|---|---|---|
Sanitery pad को आसय सम्बन्धि सूचना |
७६/७७ | 06/29/2020 - 00:02 | |
बिभिन्न शिर्षक ठेक्काको बोलपत्र सम्बन्धी सूचना |
७६/७७ | 06/21/2020 - 15:54 |
![]() ![]() |
स्यानेटरी प्याड खरिद सम्बन्धी सूचना |
७६/७७ | 05/29/2020 - 12:06 |
![]() |
दरभाऊ सम्बन्धी सूचना |
७६/७७ | 05/28/2020 - 13:12 |
![]() |
सभा हल निर्माण सम्बन्धी बोलपत्रको सूचना |
७६/७७ | 05/22/2020 - 12:02 |
![]() |
Cold store निर्माण सम्बन्धी बोलपत्र को सूचना। ।। |
७६/७७ | 05/13/2020 - 15:06 | |
बिभिन्न योजनाहरुको E-bidding सम्बन्धी सूचना |
७६/७७ | 03/22/2020 - 13:23 |
![]() |
आशयको सूचना |
७६/७७ | 03/19/2020 - 11:03 |
![]() |
टेन्डर आशयको सूचना |
७६/७७ | 03/11/2020 - 12:21 | |
ठेक्का नं ६, ९, १०, र ११ को स्वीकृतिको आशयको सूचना |
७६/७७ | 02/20/2020 - 09:30 |
![]() |
Pages
नगरपालिकाको संक्षिप्त परिचय
सुनसरी जिल्लाको उत्तर पश्चिममा पर्ने वराहक्षेत्र नगरपालिका नेपालको स्थानीय तह पुनंसरचना आयोगको सिफारिस बमोजिम २०७३ सालमा स्थापना भएको हो ।यस नगरपालिकाको नाम पूर्वको प्रसिद्ध तिर्थस्थल प्राचिन कौशिकी नदीको तटमा अवस्थित वराहक्षेत्र देवस्थलको नामबाट नामाङ्करण गरिएको छ । मिति २०७४ फाल्गुण २४ गते नेपाल सरकारले प्रथम नगर सभाको निर्णय र सिफारिसको आधारमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी यस नगरपालिकाको नाम संसोधन गरी वराहक्षेत्र नगरपालिका नामाङ्करण गरिएको छयो नगरपालिकाको सिमाना पूर्वमा रामधुनी नगरपालिका, उत्तरमा धरान उप- नगरपालिका र धनकुटाको साँगुरीगढी गाउँ पालिका, दक्षिणमा भोक्राहा नरसिँह गा.पा. र कोशी गा.पा. पश्चिममा उदयपुरको बेलका नगरपालिका रहेको छ ।२२२.०९ बर्ग किमी क्षेत्रफलमा रहेको यो नगरपालिकामा २०७८ को जनगणनाको प्रारम्भिक अनुसार ९२ हजार जनसंख्या रहेको छ ।
E-mail:ito.barahamun18@gmail साथै www.barahamun.gov.np वा www.facebook.com/@barahamun18 को facebook पेज मा पनि जोडिन सक्नु हुन्छ.