अपडेट
सार्वजनिक खरिद/बोलपत्र सूचना
शिर्षक | आर्थिक वर्ष | मिति | दस्तावेज |
---|---|---|---|
च्यापकटर खरिद सम्बन्धी बोलपत्रको सूचना |
७७/७८ | 01/26/2021 - 10:22 |
![]() |
१५ शैय्याको अस्पताल निर्माण सम्बन्धी बोलपत्र आव्हानको सूचना |
७७/७८ | 01/17/2021 - 11:53 |
![]() |
बाघ खोला को पुनः सूचना।।। |
७७/७८ | 01/11/2021 - 14:45 | |
CCTV क्यामेरा दरभाउ पत्र सम्बन्धी सूचना |
७७/७८ | 01/06/2021 - 10:33 |
![]() |
ढुङ्गा गिट्टी सम्बन्धी आषयको सूचना |
७७/७८ | 12/28/2020 - 11:49 |
![]() |
गैर परामर्श सेवा खरिदकाे आशयकाे सूचना |
७७/७८ | 12/04/2020 - 11:46 |
![]() |
बोलपत्र संसाेधन सम्बन्धी सूचना |
७७/७८ | 12/04/2020 - 11:37 | |
बिभिन्न शिर्षकको ठेक्का सम्बन्धी सूचना |
७७/७८ | 12/02/2020 - 15:12 |
![]() |
सिसाैली तारघाटको बार्षिक ठेक्का स्वीकृतिको आशयको सूचना |
७७/७८ | 11/30/2020 - 13:23 | |
ब्राण्डेड डेस्कटप कम्प्युटर खरिद सम्बन्धी आशयको सूचना |
७७/७८ | 11/30/2020 - 12:36 |
Pages
नगरपालिकाको संक्षिप्त परिचय
सुनसरी जिल्लाको उत्तर पश्चिममा पर्ने वराहक्षेत्र नगरपालिका नेपालको स्थानीय तह पुनंसरचना आयोगको सिफारिस बमोजिम २०७३ सालमा स्थापना भएको हो ।यस नगरपालिकाको नाम पूर्वको प्रसिद्ध तिर्थस्थल प्राचिन कौशिकी नदीको तटमा अवस्थित वराहक्षेत्र देवस्थलको नामबाट नामाङ्करण गरिएको छ । मिति २०७४ फाल्गुण २४ गते नेपाल सरकारले प्रथम नगर सभाको निर्णय र सिफारिसको आधारमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी यस नगरपालिकाको नाम संसोधन गरी वराहक्षेत्र नगरपालिका नामाङ्करण गरिएको छयो नगरपालिकाको सिमाना पूर्वमा रामधुनी नगरपालिका, उत्तरमा धरान उप- नगरपालिका र धनकुटाको साँगुरीगढी गाउँ पालिका, दक्षिणमा भोक्राहा नरसिँह गा.पा. र कोशी गा.पा. पश्चिममा उदयपुरको बेलका नगरपालिका रहेको छ ।२२२.०९ बर्ग किमी क्षेत्रफलमा रहेको यो नगरपालिकामा २०७८ को जनगणनाको प्रारम्भिक अनुसार ९२ हजार जनसंख्या रहेको छ ।
E-mail:ito.barahamun18@gmail साथै www.barahamun.gov.np वा www.facebook.com/@barahamun18 को facebook पेज मा पनि जोडिन सक्नु हुन्छ.