अपडेट
वडा नं ५
वडा नं :- ५ साबिक गा.बि.श. :- भरौल
साबिक का वार्डहरु :- १, ४ र ५ पर्यटकीय स्थल :- अमाहा पोखरी
क्षेत्रफल :- १३.९४ बर्ग.किमी.
२०६८ को जनगणनानुसार
घरधुरी संख्या :- १६४६
पुरुष :- ३३७१ महिला :- ४०३७ जम्मा :- ७४०८
नगरपालिकाको संक्षिप्त परिचय
सुनसरी जिल्लाको उत्तर पश्चिममा पर्ने वराहक्षेत्र नगरपालिका नेपालको स्थानीय तह पुनंसरचना आयोगको सिफारिस बमोजिम २०७३ सालमा स्थापना भएको हो ।यस नगरपालिकाको नाम पूर्वको प्रसिद्ध तिर्थस्थल प्राचिन कौशिकी नदीको तटमा अवस्थित वराहक्षेत्र देवस्थलको नामबाट नामाङ्करण गरिएको छ । मिति २०७४ फाल्गुण २४ गते नेपाल सरकारले प्रथम नगर सभाको निर्णय र सिफारिसको आधारमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी यस नगरपालिकाको नाम संसोधन गरी वराहक्षेत्र नगरपालिका नामाङ्करण गरिएको छयो नगरपालिकाको सिमाना पूर्वमा रामधुनी नगरपालिका, उत्तरमा धरान उप- नगरपालिका र धनकुटाको साँगुरीगढी गाउँ पालिका, दक्षिणमा भोक्राहा नरसिँह गा.पा. र कोशी गा.पा. पश्चिममा उदयपुरको बेलका नगरपालिका रहेको छ ।२२२.०९ बर्ग किमी क्षेत्रफलमा रहेको यो नगरपालिकामा २०७८ को जनगणनाको प्रारम्भिक अनुसार ९२ हजार जनसंख्या रहेको छ ।
E-mail:ito.barahamun18@gmail साथै www.barahamun.gov.np वा www.facebook.com/@barahamun18 को facebook पेज मा पनि जोडिन सक्नु हुन्छ.