FAQs Complain Problems

सार्वजनिक खरिद/बोलपत्र सूचना

शिर्षक आर्थिक वर्ष मिति दस्तावेज

सिसाैली तारघाटको बार्षिक ठेक्का स्वीकृतिको आशयको सूचना

७७/७८ 11/30/2020 - 13:23

ब्राण्डेड डेस्कटप कम्प्युटर खरिद सम्बन्धी आशयको सूचना

७७/७८ 11/30/2020 - 12:36

सिसाैली तारघाटकाे बार्षिक ठेक्का सम्बन्धी सूचना

७७/७८ 11/25/2020 - 15:42 PDF icon Thekka notice.pdf

USG Machine खरिद सम्बन्धी सूचना

७७/७८ 11/11/2020 - 13:26 PDF icon USG Machine खरिद Notice, PDF icon Specification

ढुङ्गा गिट्टीकाे बाेलपत्र सम्बन्धी सूचना

७७/७८ 11/11/2020 - 13:22 PDF icon Web Notice .pdf

ब्राण्डेड कम्प्युटर खरिद तथा ढुवानी बाेलपत्र आव्हानकाे सूचना तथा Specification

७७/७८ 11/08/2020 - 11:42 PDF icon Specifiaction, PDF icon सूचना

विभिन्न शिर्षककाे ठेक्काकाे बाेलपत्र सम्बन्धी छैटाैँ पटक प्रकाशित सूचना

७७/७८ 11/06/2020 - 13:02

व्यक्तिगत घटना दर्ताको हस्तलिखित अभिलेखहरु डिजिटाईजेशन गर्न शिलबन्दि दरभाउ पत्रको दाेश्राे पटक प्रकाशित सूचना

७७/७८ 11/05/2020 - 14:28 PDF icon details.pdf, PDF icon notice nepali.pdf

व्यक्तिगत घटना दर्ताको हस्तलिखित अभिलेखहरु डिजिटाईजेशन गर्न शिलबन्दि दरभाउ पत्रको सूचना

७७/७८ 10/20/2020 - 13:02 PDF icon Digitization biding document Barahachhetra.pdf, PDF icon Digitization notice.pdf

राजस्व सम्बन्धी बिभिन्न ठेक्का को सूचना २०७७-०७८

७७/७८ 09/20/2020 - 11:13 PDF icon कर सम्बन्धी ठेक्का को सूचना 2077-078.pdf

Pages

नगरपालिकाको संक्षिप्त परिचय

सुनसरी जिल्लाको उत्तर पश्चिममा पर्ने वराहक्षेत्र नगरपालिका नेपालको स्थानीय तह पुनंसरचना आयोगको सिफारिस बमोजिम २०७३ सालमा स्थापना भएको हो ।यस नगरपालिकाको नाम पूर्वको प्रसिद्ध तिर्थस्थल प्राचिन कौशिकी नदीको तटमा अवस्थित वराहक्षेत्र देवस्थलको नामबाट नामाङ्करण गरिएको छ । मिति २०७४ फाल्गुण २४  गते नेपाल सरकारले प्रथम नगर सभाको निर्णय र सिफारिसको आधारमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी यस नगरपालिकाको नाम संसोधन गरी वराहक्षेत्र नगरपालिका नामाङ्करण गरिएको छयो नगरपालिकाको सिमाना पूर्वमा रामधुनी नगरपालिका, उत्तरमा धरान उप- नगरपालिका र धनकुटाको साँगुरीगढी गाउँ पालिका, दक्षिणमा भोक्राहा नरसिँह गा.पा. र कोशी गा.पा. पश्चिममा उदयपुरको बेलका नगरपालिका रहेको छ ।२२२.०९ बर्ग किमी क्षेत्रफलमा रहेको यो नगरपालिकामा २०७८ को जनगणनाको प्रारम्भिक अनुसार ९२ हजार जनसंख्या रहेको छ ।

 E-mail:ito.barahamun18@gmail साथै www.barahamun.gov.np वा www.facebook.com/@barahamun18 को facebook पेज मा पनि जोडिन सक्नु हुन्छ.