FAQs Complain Problems

सार्वजनिक खरिद/बोलपत्र सूचना

शिर्षक आर्थिक वर्ष मिति दस्तावेज

मिती २०७५/१२/०७ गते बाट लागू हुने गरी

७५/७६ 03/20/2019 - 12:55

बोलपत्र सूचना संसोधन गरिएको सूचना.... ठेक्का नं ०६/०७५/०७६

७५/७६ 03/11/2019 - 13:23

प्रथम पटक बिभिन्न ठेक्का सम्बन्धि बोलपत्रको सूचना-२०७५/२०७६

७५/७६ 02/13/2019 - 11:15 PDF icon प्रथम पटक बिभिन्न ठेक्का सम्बन्धि बोलपत्रको सूचना-२०७५-२०७६.PDF

बिज्ञापन कर सम्बन्धि दरभाउ पत्रको ७ दिने सूचना

७५/७६ 01/21/2019 - 15:47

खोला को ठेक्का को सूचना-२०७५

७५/७६ 10/15/2018 - 11:39

ब्याक हो लोडर, पिक अप, जेनेरेटर खरिद सम्बन्धि शिलबन्दी बोलपत्र आब्हानको सूचना

७५/७६ 10/14/2018 - 12:36

औषधि खरिद सम्बन्धि शिलबन्दी दरभाउ पत्र आब्हानको सूचना

७५/७६ 10/14/2018 - 12:35

पुरानो काठको पुल शिलबन्दी दरभाउ पत्रद्वारा लिलाम बिक्रीको सूचना

७५/७६ 10/14/2018 - 12:33

ठेक्का बोलपत्र आव्हान सम्बन्धि सूचना,२०७५-०६-०८ मा प्रकाशित

७५/७६ 09/25/2018 - 16:03 PDF icon ठेक्का बोलपत्र आव्हान सम्बन्धि सूचना.PDF

नर्बदा निर्माण सेवा ठेक्का रद्द सम्बन्धमा

७५/७६ 09/07/2018 - 13:58 PDF icon ठेक्का रद्द सम्बन्धमा.PDF

Pages

नगरपालिकाको संक्षिप्त परिचय

सुनसरी जिल्लाको उत्तर पश्चिममा पर्ने वराहक्षेत्र नगरपालिका नेपालको स्थानीय तह पुनंसरचना आयोगको सिफारिस बमोजिम २०७३ सालमा स्थापना भएको हो ।यस नगरपालिकाको नाम पूर्वको प्रसिद्ध तिर्थस्थल प्राचिन कौशिकी नदीको तटमा अवस्थित वराहक्षेत्र देवस्थलको नामबाट नामाङ्करण गरिएको छ । मिति २०७४ फाल्गुण २४  गते नेपाल सरकारले प्रथम नगर सभाको निर्णय र सिफारिसको आधारमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी यस नगरपालिकाको नाम संसोधन गरी वराहक्षेत्र नगरपालिका नामाङ्करण गरिएको छयो नगरपालिकाको सिमाना पूर्वमा रामधुनी नगरपालिका, उत्तरमा धरान उप- नगरपालिका र धनकुटाको साँगुरीगढी गाउँ पालिका, दक्षिणमा भोक्राहा नरसिँह गा.पा. र कोशी गा.पा. पश्चिममा उदयपुरको बेलका नगरपालिका रहेको छ ।२२२.०९ बर्ग किमी क्षेत्रफलमा रहेको यो नगरपालिकामा २०७८ को जनगणनाको प्रारम्भिक अनुसार ९२ हजार जनसंख्या रहेको छ ।

 E-mail:ito.barahamun18@gmail साथै www.barahamun.gov.np वा www.facebook.com/@barahamun18 को facebook पेज मा पनि जोडिन सक्नु हुन्छ.