FAQs Complain Problems

७८-७९

बिभिन्न किसिमका ठेक्को सूचना

सहजकर्ता पदपुर्ति सम्बन्धि

ठेक्का नं ४६ र ४७ को आषयको सूचना

दस्तावेज: 

ढुंगा गिट्टी उत्खनन् सम्बन्धि E-Bidding को सूचना

दस्तावेज: 

छानबिन समिती को प्रतिबेदन सहितको सूचना

Pages

नगरपालिकाको संक्षिप्त परिचय

सुनसरी जिल्लाको उत्तर पश्चिममा पर्ने वराहक्षेत्र नगरपालिका नेपालको स्थानीय तह पुनंसरचना आयोगको सिफारिस बमोजिम २०७३ सालमा स्थापना भएको हो ।यस नगरपालिकाको नाम पूर्वको प्रसिद्ध तिर्थस्थल प्राचिन कौशिकी नदीको तटमा अवस्थित वराहक्षेत्र देवस्थलको नामबाट नामाङ्करण गरिएको छ । मिति २०७४ फाल्गुण २४  गते नेपाल सरकारले प्रथम नगर सभाको निर्णय र सिफारिसको आधारमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी यस नगरपालिकाको नाम संसोधन गरी वराहक्षेत्र नगरपालिका नामाङ्करण गरिएको छयो नगरपालिकाको सिमाना पूर्वमा रामधुनी नगरपालिका, उत्तरमा धरान उप- नगरपालिका र धनकुटाको साँगुरीगढी गाउँ पालिका, दक्षिणमा भोक्राहा नरसिँह गा.पा. र कोशी गा.पा. पश्चिममा उदयपुरको बेलका नगरपालिका रहेको छ ।२२२.०९ बर्ग किमी क्षेत्रफलमा रहेको यो नगरपालिकामा २०७८ को जनगणनाको प्रारम्भिक अनुसार ९२ हजार जनसंख्या रहेको छ ।

 E-mail:ito.barahamun18@gmail साथै www.barahamun.gov.np वा www.facebook.com/@barahamun18 को facebook पेज मा पनि जोडिन सक्नु हुन्छ.