FAQs Complain Problems

नगरपालिकाको संक्षिप्त परिचय

सुनसरी जिल्लाको उत्तर पश्चिममा पर्ने वराहक्षेत्र नगरपालिका नेपालको स्थानीय तह पुनंसरचना आयोगको सिफारिस बमोजिम २०७३ सालमा स्थापना भएको हो ।यस नगरपालिकाको नाम पूर्वको प्रसिद्ध तिर्थस्थल प्राचिन कौशिकी नदीको तटमा अवस्थित वराहक्षेत्र देवस्थलको नामबाट नामाङ्करण गरिएको छ । मिति २०७४ फाल्गुण २४  गते नेपाल सरकारले प्रथम नगर सभाको निर्णय र सिफारिसको आधारमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी यस नगरपालिकाको नाम संसोधन गरी वराहक्षेत्र नगरपालिका नामाङ्करण गरिएको छयो नगरपालिकाको सिमाना पूर्वमा रामधुनी नगरपालिका, उत्तरमा धरान उप- नगरपालिका र धनकुटाको साँगुरीगढी गाउँ पालिका, दक्षिणमा भोक्राहा नरसिँह गा.पा.

नगरपालिकाको संक्षिप्त परिचय

सुनसरी जिल्लाको उत्तर पश्चिममा पर्ने वराहक्षेत्र नगरपालिका साविकको वराहक्षेत्र,महेन्द्रनगर,भरौल,प्रकाशपुर र मधुवन गा.वि.स.हरु समायोजन भई नेपाल सरकारको मिति २०७३ फाल्गुण २७ को निर्णयले वराह नगरपालिका कायम भएको थियो।  मिती २०७४ फाल्गुण २४ गते नेपाल सरकारले प्रथम नगर सभाको निर्णय र सिफारिसको आधारमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी यस नगरपालिकाको नाम संसोधन गरी वराहक्षेत्र नगरपालिका नामङ्करण गरिएको छ ।

सिमाना:- पूर्वमा रामधुनी न.पा. पश्चिममा उदयपुर जिल्ला,उत्तरमा धरान उप.म.न.पा र धनकुटा जिल्ला,दक्षिणमा भोक्राहा नरसिंह गा.पा र कोशी गा.पा.